2000-09-10 - incident - Dolakha district २०५७-०५-२५ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-01775 अभिलेखालय सि. नं.: NCA-01775

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5543
  • अ. नं.129
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:सैलुङ्गेश्वर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मित्रमान तामाङ
  • जन्म मिति:
  • साल:2003
  • महिना:00
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:4
  • टोल:नेगल
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:4
  • टोल:नेगल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामहिमाल पावर लिमिटेड, खिम्ती
  • पद:सुरक्षा गार्ड
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामवीरबहादुर तामाङ
  • आमाको नाम:मनकाली तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चिनी तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:सैलुङ्गेश्वर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट
  • मिति:2057-05-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिमेश्वर नपा-४ नेगल निवासी एमाले कार्यकर्ता ५४ वर्षीय मित्रमान तामाङलाई भीरको गाविसबाट माओवादीले अपहरण गरी लगेकोमा उनको लास २०५७ भदौ २५ गते सैलुङ्ग्श्र्वरको जंगलमा फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री