2000-09-06 - incident - Sindhupalchok district २०५७-०५-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-01770 अभिलेखालय सि. नं.: NCA-01770

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3596
  • अ. नं.119
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:तौथली
  • वार्ड नं.:7
  • टोलको नाम:गैरीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:गोरीमाया विक
  • जन्म मिति:
  • साल:2040
  • महिना:07
  • गते:22
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:तौथली
  • वार्ड नं.:7
  • टोल:गैरीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:तौथली
  • वार्ड नं.:7
  • टोल:गैरीगाउँ
  • लिङ्ग:महिला
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी समर्पित दलित गाउँ इकाई सदस्य
  • बाबुको नाममानध्वज विक
  • आमाको नाम:आइती विक
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-21
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:तौथली
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तौथली गाविस-७ गैरीगाउँकी १७ वर्षीया गोरीमाया विकको ०५७ भदौ २१ गते दिउँसो माओवादीले युद्धकला तालिम दिनलाग्दा आफ्नै घरको आँगनमा बम विस्फोट भई मृत्यु भयो। पीडितको घटनास्थल नजिक आफन्तले सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री