2000-09-04 - incident - Gulmi district २०५७-०५-१९ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-01765 अभिलेखालय सि. नं.: NCA-01765

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.75
  • अ. नं.1
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:हाडहाडे
  • वार्ड नं.:7
  • टोलको नाम:सुनारटोल
  • पीडित विवरण
  • पीडितको नाम:तुल्सी सुनार
  • जन्म मिति:
  • साल:2019
  • महिना:03
  • गते:00
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:तम्घास
  • वार्ड नं.:7
  • टोल:सुनार टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:तम्घास
  • वार्ड नं.:7
  • टोल:सुनारटोल
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिनेश सुनार
  • आमाको नाम:सुन्तली सुनार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला सुनार
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:हाडहाडे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिला अस्पताल गुल्मी
  • मिति:2057-05-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तम्घास गाविस कटसेगौरा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तम्घास गाविस-७ स्थायी ठेगाना भएका तुल्सी सुनार सुनचाँदी कामको ब्यावसाय गर्दथे। उनी ब्यापारको सिलसिंलामा गुल्मी जिल्लाको हाडहाडे गाविसमा २०५७ भदौ १९ गते पुगेका थिए। सोही दिन राती उनलाई अज्ञात व्याक्तिहरुले धारिलो हतियार प्रयोग गरी हत्या गरे। उनको परिवारका अनुसार उनीसंग भएको नागरिकताको आधारमा स्थानीय ब्यक्तिहरु र प्रहरीको सहयोगमा भदौ २१ गते मृतकको घरमा खवर गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री