2000-09-01 - incident - Kalikot district २०५७-०५-१६ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01764 अभिलेखालय सि. नं.: NCA-01764

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7675
  • अ. नं.337
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • टोलको नाम:खडाचक्र वजार
  • पीडित विवरण
  • पीडितको नाम:मनसिंह शाही
  • जन्म मिति:
  • साल:2016
  • महिना:06
  • गते:18
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:भर्ता
  • वार्ड नं.:9
  • टोल:रातवाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कँग्रेस जिल्ला सदस्य
  • बाबुको नामगणेशबहादुर शाही
  • आमाको नाम:बेल्कोसा साही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पानकेसरा शाही
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मानमा ५ कालिकोट
  • मिति 2057-05-19
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घरबार सबै नस्ट भएकोले हालसम्म पुनर्स्थापनहुन नसकेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कालीकोट जिल्ला असपताल
  • मिति:2057-05-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मान्मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भर्ता गाविस- ९ निवासी नेपाली काँग्रेस सदस्य ४१ वर्षीय मानसिंह शाहीलाई ०५७ भदौ १६ गते माओवादी विरुद्ध सुराकी गरेको आरोपमा माओवादीको एक समुहले तिजको दिन मान्मस्थित बीच बजारमा गोली हानी हत्या गरेका थिए। शाही नेपाली काँग्रेसबाट जिल्ला विकास समिति इलाका नम्वर ६ का सदस्य तथा माओवादी पीडित संघ कालिकोटका अध्यक्ष थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री