2000-09-00 - incident - Rolpa district २०५७-०५-०० - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01762 अभिलेखालय सि. नं.: NCA-01762

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10301
  • अ. नं.626
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:जेदवाङ
  • वार्ड नं.:5
  • टोलको नाम:भलवाङ
  • पीडित विवरण
  • पीडितको नाम:मनबहादुर थापा
  • जन्म मिति:
  • साल:2009
  • महिना:05
  • गते:19
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:इरिवाङ
  • वार्ड नं.:8
  • टोल:पुरानागाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकली थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-06-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:कोर्चावाङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इरिवाङ गाविस ८ का ४८ वर्षीय मनबहादुर थापा कोर्चावाङ गाविस ५ निम्रिबाट २०५७ असोज महिनामा अज्ञात समुहबाट अपहरणमा परे। सो समुहले उनलाई अपहरण पश्चात हत्या गरि जेदवाङ गाविस भलवाङमा लास गाडेको अवस्थामा भेटिएको थियो। उनको हत्या माओवादीले गरेको आशंका गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री