2000-08-29 - incident - Sindhuli district २०५७-०५-१३ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01757 अभिलेखालय सि. नं.: NCA-01757

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8438
  • अ. नं.11
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:0
  • टोलको नाम:मजुवादोभान
  • पीडित विवरण
  • पीडितको नाम:रीता रिमाल (सिर्जना)
  • जन्म मिति:
  • साल:2039
  • महिना:07
  • गते:28
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:5
  • टोल:मार्वु
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:5
  • टोल:मार्वु
  • लिङ्ग:महिला
  • थर:रिमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नामनेत्रलाल रिमाल
  • आमाको नाम:तिर्तमायाँ रिमाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग देब्रे गोडा, घुंडा मुनी र माथी
  • उपचार गराएको अस्पतालको नाम
  • मितेरी अस्पताल
  • उपचार मिति 2057-05-21
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित औषाधी खाने र बढी परिश्रम पर्ने काम नगर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-05-13
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नाम्दु गाविस ५ की रीता रिमालको २०५७ भदौ १३ गते जरायोटार प्रहरी चौकी आक्रमणका क्रममा दोहोरो भिडन्त भई प्रहरीको गोली द्वारा घाईते भई अपाङ्ग भएको। उनको देब्रे घुँडा अपाङ्ग छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री