2000-08-18 - incident - Kalikot district २०५७-०५-०२ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01737 अभिलेखालय सि. नं.: NCA-01737
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3720
- अ. नं.167
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:6
- टोलको नाम:गल्ली
- पीडित विवरण
- पीडितको नाम:बाले बिक
- जन्म मिति:
- साल:2039
- महिना:05
- गते:10
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:2
- टोल:थाम्कोट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:भेरी प्लाटुन सहायक कमाण्डर
- बाबुको नामकरविरे कामी
- आमाको नाम:लक्ष्मी कामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जनमुरा वि क
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-05-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्माखाडाचक्र गाविस- २ का २८ वर्षीय बाले विकलाई ०५७ भदौ २ गते सदरमुकामबाट गएको प्रहरी सुरक्षा गस्ती टोलीले माओवादीको आरोपमा सोही गाविसको गल्लीमा गोली हानी हत्या गरे।