2000-08-12 - incident - Dailekh district २०५७-०४-२८ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-01734 अभिलेखालय सि. नं.: NCA-01734

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.252
  • अ. नं.94
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:डाँडापराजुल
  • वार्ड नं.:5
  • टोलको नाम:डुङगेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:तुल्सी विसि
  • जन्म मिति:
  • साल:2027
  • महिना:08
  • गते:16
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:8
  • टोल:पारसनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:8
  • टोल:पारसनगर
  • लिङ्ग:पुरुष
  • थर:वि सि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय सिमखोली सल्यान
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनवीर विसि
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनलक्ष्मी विसि
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-04-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:डाँडापराजुल
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2057-04-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया जिल्ला सानोश्री गाविस २
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाँसकारकादो गाविस-८ घर भई इलाका प्रहरी कार्यालय सिमखोली सल्यानमा कार्यरत प्रहरी हवल्दार २९ वर्षीय तुलसी विसि ट्राफिक तालिम सकेर २० दिन घर विदामा बसी दैलेख जाँदै गर्दा २०५६ चैत १८ गते दैलेख जिल्ला डाडापराजुल गाविस-५ डुङेश्वर बजार बाट माओवादीले अपहरण गरे। २०५७ साउन २८ गते तुल्सी विसिको लास अछाम जिल्लाको नपा मगंलसेनमा भेटियो।। लास नजिक उनले प्रयोग गरेका मोजा ट्रयाकसुट र सानामा २ ठाउँमा हात भाँचिएको निशान देखिएपछि परिवारले सो लास तुल्सीको भएको पुष्टी गरे। यस घटनाका बारेमा माओवादीले पनि स्वीकार गरेको र सो समयमा जनदिशा पत्रिकामा पनि प्रकाशित भएको मृतकका आफन्तले बताए। तुलसी दैलेख जिल्ला प्रहरी कार्यालयमा अपहरण पर्नु अघि कार्यरत थिए। अपहरणमा परेको अवस्थामा उनलाई सल्यान सिमखोली इलाका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। उनको परिवार बर्दिया जिल्ला सानोश्री गाविस-२ बाट हाल बाँकेमा बसाइ सराइ गरी बसेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री