2000-08-08 - incident - Dang district २०५७-०४-२४ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-01730 अभिलेखालय सि. नं.: NCA-01730
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1736
- अ. नं.4
- घटना भएको जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सुनिलकुमार बस्नेत
- जन्म मिति:
- साल:2033
- महिना:08
- गते:16
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:वेसीशहर
- वार्ड नं.:0
- टोल:माझथर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामदाङ प्रहरी चौकी
- पद:असइ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरणबहादुर बस्नेत
- आमाको नाम:जमुना बस्नेत
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया बस्नेत
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाडौ
- मिति 2058-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- काठमाडौको बनस्थलिमा डेरा गरी बस्दै
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-04-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:सतवरिया
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- लमजुङ बेसी शहर मस्यांदी नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेशीसहर गाविस-५ निवासी सुर्खेतको बिशुगार्ड प्रहरी सेवामा कार्यरत असई सुनिलकुमार बस्नेतलाई २०५७ साउन २४ गते दाङ जिल्लाको सतवरिया-९ एमाओवादीले थापेको विद्युतिय धरापमा परी मृत्यु भएको थियो।