2000-07-29 - incident - Kalikot district २०५७-०४-१४ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01721 अभिलेखालय सि. नं.: NCA-01721

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3508
  • अ. नं.58
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कुमालगाउँ
  • वार्ड नं.:4
  • टोलको नाम:नानीकोट घट्टेखोला
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम बटाला
  • जन्म मिति:
  • साल:2036
  • महिना:06
  • गते:09
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:कुमालगाउँ
  • वार्ड नं.:4
  • टोल:कुमालगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बटाला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी एरिया इन्चार्ज
  • बाबुको नाममनबहादुर बटाला
  • आमाको नाम:गोरे बटाला
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मया बटाला
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या13
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-04-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कुमालगाउँ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कुमालगाउ ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमालगाउँ गाविस- ४ निवासी माओवादी एससिएम २१ वर्षीय प्रेमबहादुर बटाला (विमल)लाई २०५७ साउन १४ गते सोही गाउँमा नै इलाका प्रहरी कोटवाडाबाट गएको प्रहरीको गस्ती टोलीले घेरा हाली गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री