2000-07-14 - incident - Sindhupalchok district २०५७-०३-३० - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-01707 अभिलेखालय सि. नं.: NCA-01707

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5541
  • अ. नं.128
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठोकर्पा
  • वार्ड नं.:2
  • टोलको नाम:ठोकर्पा
  • पीडित विवरण
  • पीडितको नाम:टिकाप्रसाद सापकोटा
  • जन्म मिति:
  • साल:2028
  • महिना:08
  • गते:24
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:7
  • टोल:भटमासे
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:7
  • टोल:भटमासे
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी, ठोकर्पा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रेमप्रसाद सापकोटा
  • आमाको नाम:नन्दमाया सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लिलादेवी चौलागाई
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-03-30
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठोकर्पा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्ची
  • मिति:2057-03-31
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चरङ्गे, दोलखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिमेश्वर नपा-७ भटमासे निवासी सिन्धुपाल्चोक जिल्लास्थित प्रहरी चौकी ठोकर्पा निवासी कार्यरत २९ वर्षीय टिकाप्रसाद सापकोटाको २०५७ असार ३० गते रातको समयमा माओवादीले चौकीमा आक्रमण गर्दा गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री