2000-07-05 - incident - Sindhupalchok district २०५७-०३-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-01696 अभिलेखालय सि. नं.: NCA-01696

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4234
  • अ. नं.38
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठोकर्पा
  • वार्ड नं.:2
  • टोलको नाम:ठोकर्पा चौकी
  • पीडित विवरण
  • पीडितको नाम:पदम पुरी
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:14
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पिपलडाँडा
  • वार्ड नं.:1
  • टोल:पिपलडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठोकर्पा
  • वार्ड नं.:2
  • टोल:ठोकर्पा, चौकी
  • लिङ्ग:पुरुष
  • थर:पुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामठोकर्पा प्रहरी चौकी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयमबहादुर पुरी
  • आमाको नाम:ललिता पुरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खीलाकुमारी पुरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2057-04-30
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाण्डौं घर बनाई वसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-03-21
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:ठोकर्पा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2057-03-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झ्याडी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलडाँडा गाविस-१ निवासी २४ वर्षीय पदम पुरीको २०५७ असार २१ गते माओवादीले ठोकर्पा प्रहरी चौकी आक्रमण गर्दा माओवादीको गोली प्रहारबाट मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री