2000-07-04 - incident - Dhanusha district २०५७-०३-२० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-01694 अभिलेखालय सि. नं.: NCA-01694

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11007
  • अ. नं.46
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषाधाम
  • वार्ड नं.:5
  • टोलको नाम:किसानपुर
  • पीडित विवरण
  • पीडितको नाम:सोभित यादव
  • जन्म मिति:
  • साल:1996
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:यज्ञभूमि
  • वार्ड नं.:5
  • टोल:नयाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजिनिश यादव
  • आमाको नाम:गानोदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामप्यारी देवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटना भएको १ महिना पछि परेर्वा।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटनाको एक बर्ष पछि घर फर्केको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-03-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:यज्ञभूमि
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वि पि मेमोरियल अस्पताल धरान
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • यज्ञभुमि गाविस स्थित आफ्नै खेतमा आफन्तले।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):यज्ञभूमी गाविस-५ निवासी ४१ बर्षीय सोभित यादवलाई ०५७ असार २० गते माओवादी कार्यकर्ताले सोही गाविस-५ स्थित किसानपुरटोल नजिक बजारबाट फर्किरहेको बेला सुराकीको आरोपमा गोली हानी सख्त घाइते बनाए। उनको उपचारको क्रममा ०५७ साउन २ गते वि पी मेमोरियल अस्पताल घरानमा मृत्यु भयो। माओवादी कार्यकर्ताले केही महिना पछिले पनि उनलाई गोली हानी घाइते बनाएकोमा त्यस बेला उनी उपचार पछि बाच्न सफल भएका थिए तर पछिल्लो आक्रमणमा उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री