2000-06-25 - incident - Rupandehi district २०५७-०३-११ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-01688 अभिलेखालय सि. नं.: NCA-01688

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:
  • पीडितको नाम र थर:ताराप्रसाद भुसाल
  • ठेगाना:बुटवल
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०५७/३/११ गते पनुरावेदन अदालत बुटवलले थुनाबाट मत्तु्क गर्ने आदेश दिएका नवलपरासी जिल्ला देउ चलु ी गाविस वडा नं.- ८ बस्नेताराप्रसादभसुाललाई अदालत हाताभति्रबाट सादा पोसाकमा आएका प्रहरीहरूले बिना पूर्जी न्यायायाधीश, अदालतकाकमर्चारी,कानुन व्यवसायी तथा पत्रकारहरूबी चबाट जबजसर्् ती गिफ्नतार गरेकोले आवश्यक कारबाही गरी पाउन र संविधान र कानुनद्वारा प्रदान गरिएका आधारभतू मानवअधिकारको संरक्षण गरी पाउन एसाेि सएसनको बैठकको निर्णय प्रतलििपि संलग्न राखी आयोग समक्ष नेपाल बार एसाेि सएसन पुनरावेदन अदालत बटु वल इकाईले उजुरी दर्ता गराएको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:आउँदा दनिहरूमा आफूअन्तर्गतका निकायबाट यस प्रकारका मानवअधिकारको अपहेलना नहोस् भनी सचेत गराउने ठर्हछ भन्ने मिति २०५८/२/२/३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ११२७/०५८ मिति ०५८/२/११ मा ठहर कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको, च. नं. ४० संरक्षण १५६/०५८ मिति ०५८/५/१४ मा आयोगको ठहर कार्यान्वयनसम्बन्ध मा गृह मन्त्रालयलाई ३ महनिा म्यादसहति सिफारिस गरिएको, च. नं. १९१ संरक्षण ६४ मिति ०५८/६ /३, च. नं. १५४ संरक्षण ४९४/ ०५८ मिति ०५८/१०/१५ मा ताकेता गरिएको
  • कार्यान्वयनको स्थिति:मानवअधिकारको हनन् हुन नपाओस् भनी प्रहरी कमर्चारीहरूलाई निदर्शेन दिँदै आएको र आउँदा दनिहरूमा पनि यसको सवंेदनशीलताप्रतिप्रतिवद्ध रही अझ सतर्कता अपनाई कानुनसम्मत ढङ्गले कारबाही गर्न मातहत सबैलाईनिदर्शेनदिएको भन्ने प्र.प्र. का.को पत्रलाई उद्धतृ गर्दै गृह मन्त्रालयबाट मिति २०५८/६/२३ र मिति २०६०/२/२० को पत्र प्राप्त भएको भनी मन्त्रिपरिषद्‍को सचिवालयबाट जानकारी प्राप्त /
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री