2000-06-15 - incident - Bhojpur district २०५७-०३-०१ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-01677 अभिलेखालय सि. नं.: NCA-01677

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9939
  • अ. नं.7
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:चरम्वी
  • वार्ड नं.:5
  • टोलको नाम:चरम्बी
  • पीडित विवरण
  • पीडितको नाम:जगन्नाथ पराजुली
  • जन्म मिति:
  • साल:2029
  • महिना:06
  • गते:26
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:आङतेप
  • वार्ड नं.:0
  • टोल:मूलाबारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममाओवादी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमिलिसिया कार्यकर्ता
  • बाबुको नामतिलचन पराजुली
  • आमाको नाम:लिलामाया पराजुली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-03-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:चरम्वी
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नखुलेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2057-03-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:नखुलेको
  • पद
  • नखुलेको
  • कार्यालय
  • नखुलेको
  • उनको भनाइआङतेप गाविस-१ मूलाबारी निवासी २७ वर्षीय जगन्नाथ पराजुली माओवादी जनमिलिसियामा लागेर भोजपुरको चरम्वी गाविसमा सैनिक तालिम लिइरहेको समयमा २०५७ असार देखि बेपता भए। उनको अवस्था हालसम्म अज्ञात रहेको छ। बेपता पार्ने पक्षको पहिचान हुन सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री