2000-06-10 - incident - Solukhumbu district २०५७-०२-२८ - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-01675 अभिलेखालय सि. नं.: NCA-01675

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1427
  • अ. नं.4
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:वेनी
  • वार्ड नं.:0
  • टोलको नाम:जुनवेसी प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:भरतबाबु पौडेल
  • जन्म मिति:
  • साल:2024
  • महिना:12
  • गते:18
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:जलथल
  • वार्ड नं.:6
  • टोल:जलथल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:प्रहरी हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरपती पौडेल
  • आमाको नाम:तुलसा पौडेल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विनिता पौडेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-28
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:वेनी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मेची अञ्चल अश्पताल
  • मिति:2057-03-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • देउनिया खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलथल गाविस ६ निवासी प्रहरी हवल्दार भरतबाबु पौडेलको सोलुखुम्बु जिल्लाको वेनी गाविसको जुनवेसी प्रहरी चौकीमा ०५७ जेठ ३१ गते प्रहरी सुतिरहेको अवस्थामा माओवादीले चौकीमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परि गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री