2000-06-08 - incident - Jajarkot district २०५७-०२-२६ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01669 अभिलेखालय सि. नं.: NCA-01669

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1710
  • अ. नं.53
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:6
  • टोलको नाम:तातोपानी
  • पीडित विवरण
  • पीडितको नाम:नवराज पौडेल
  • जन्म मिति:
  • साल:2019
  • महिना:01
  • गते:02
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:4
  • टोल:कुपण्डोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:4
  • टोल:कुपण्डोल
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:इन्स्पेक्टर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामराज पौडेल
  • आमाको नाम:मेधदेवी पौडैल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इला पौडेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-26
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर उमनपा ४ घर भई ढिमे गाविस-१ पाँचकटियास्थित प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका इन्स्पेक्टर नवराज पौडेलको ०५७ जेठ २६ गते विहान ९ बजे खलंगा गाविस-६ मा हिडिरहेको अवस्थामा माओवादी कार्यकर्ताले हत्या गरे। पाँचकटिया प्रहरी चौकीमा माओवादीले जेठ २५ गते राति ८ बजे आक्रमण गरेका थिए। रातभरी माओवादी र प्रहरीबीच दोहोरो भिडन्त भएको थियो। दोहोरो भिडन्त बिहान सकिएपछि पौडेल जिल्ला सदरमुकाम जाने बाटोको पत्ता लगाउन सञ्चार सेटबाट जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेको अवस्थामा माओवादी कार्यकर्ताले सञ्चार सेटमा भएको कुराकानीलाई एफएम रेडिएको माध्यमबाट थाहापाएका थिए। सोही समयमा जिल्ला सदरमुकाम जानेक्रममा माओवादीले उनको हत्या गरेका थिए। उनको दाहिने हात र गोप्य अंग काटिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख भएको परिवारका सदस्यले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री