2000-06-07 - incident - Jajarkot district २०५७-०२-२५ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01666 अभिलेखालय सि. नं.: NCA-01666
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.311
- अ. नं.1
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- टोलको नाम:पाँचकोट
- पीडित विवरण
- पीडितको नाम:झुलनाथ आचार्य
- जन्म मिति:
- साल:2025
- महिना:01
- गते:25
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:सिरुटार
- वार्ड नं.:5
- टोल:सिरुटार
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:सिरुटार
- वार्ड नं.:5
- टोल:सिरुटार
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामद नि प्र गण महाराजगंज दरबन्दी भई जाजरकोट जिल्ला प्रहरी कार्यालय अन्तर्गत इलाका प्
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडिल्लीराम आचार्य
- आमाको नाम:मैना आचार्य
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुशिला आचार्य
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-02-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिरुटार गाविस-५ सिरुटार घर भई प्रहरी कार्यालयमा कार्यरत हवलदार ३२ वर्षीय झुलनाथ आचार्यको ०५७ जेठ २५ गते जाजरकोट जिल्लाको ढिमे गाविस-१ मा माआवादी सँगको भिडन्तमा ईप्रका पाँचकोट नजिक मृत्यु भयो।