2000-06-07 - incident - Jajarkot district २०५७-०२-२५ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01665 अभिलेखालय सि. नं.: NCA-01665

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.362
  • अ. नं.129
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • टोलको नाम:पाँचकटिया
  • पीडित विवरण
  • पीडितको नाम:गोपीचन्द खड्का
  • जन्म मिति:
  • साल:2021
  • महिना:01
  • गते:24
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:न्यूरोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:8
  • टोल:रम्मापुर
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकि पाँचकटिया जाजरकोट
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजङ्गबहादुर खड्का
  • आमाको नाम:देवी खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आशादेवी खड्का
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-25
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2057-02-28
  • चिकित्सकको नाम:Dr. Kalpana thapa
  • सदगत गरिएको स्थान
  • दैलेख
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ घरभई प्रहरी चौकी पाँचकटियामा कार्यरत ३६ वर्षीय गोपी चन्द्र खड्काको ०५७ जेठ २५ गते राती १० बजे पाँचकटिया प्रहरी चौकीमा कार्यरत रहेको अवस्थामा माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री