2000-06-07 - incident - Jajarkot district २०५७-०२-२५ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01664 अभिलेखालय सि. नं.: NCA-01664

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1081
  • अ. नं.87
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • टोलको नाम:पाचँकोट
  • पीडित विवरण
  • पीडितको नाम:कर्णबहादुर बम
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:19
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:घारी
  • वार्ड नं.:5
  • टोल:दौला
  • अस्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:छापरी
  • वार्ड नं.:8
  • टोल:श्रीवगर
  • लिङ्ग:पुरुष
  • थर:बम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामदंगा नियन्त्रण प्रहरी गण ,काठमाण्डौ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजंगबहादुर बम
  • आमाको नाम:सीतादेवी बम
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:ढिमे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ४ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घारी गाविस-५ दौला निवासी प्रहरी चौकी पाचँकोट जाजरकोटमा कार्यरत प्रहरी जवान २० वर्षीय कर्णबहादुर बम २०५७ जेठ २५ गते माओवादीहरुले उनी कार्यरत चौकी आक्रमण गर्दा दोहोरो भिडन्तमा परी उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री