2000-06-07 - incident - Jajarkot district २०५७-०२-२५ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01650 अभिलेखालय सि. नं.: NCA-01650
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3088
- अ. नं.47
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- टोलको नाम:पाँचकटीया
- पीडित विवरण
- पीडितको नाम:मोतीराम बस्नेत
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:13
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:दमाचौर
- वार्ड नं.:9
- टोल:गुराँसे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामशोभाराम बस्नेत
- आमाको नाम:होबिन्दा बस्नेत
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-02-25
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भेरी नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमाचदर गाविस-९ गुराँसे घर भई नेकपा माओवादी सेना स्क्वायड सहकमाण्डर २९ वर्षीय मोतीराम बस्नेत अभयको २०५७ जेठ २५ गते जाजरकोट जिल्लाको ढिमे गाविस १ को पाँचकाटीमा इलाका प्रहरी कार्यालय आक्रमण गर्न गएको समयमा दोहोरो भिडन्त हुँदा प्रहरीले चलाएको गोली लागी मृत्यु भयो। मृत्युको १५ दिन पछि घरपरिवारलाई जानकारी प्राप्त भएको थियो।