2000-05-19 - incident - Kalikot district २०५७-०२-०६ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01630 अभिलेखालय सि. नं.: NCA-01630
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10947
- अ. नं.734
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:मुम्रा
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:खड्कबहादुर बोगटी
- जन्म मिति:
- साल:2017
- महिना:03
- गते:14
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:फुकोट
- वार्ड नं.:1
- टोल:फुटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोगटी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामजिल्ला हुलाक कार्यालय, कालिकोट
- पद:हुलाकी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
- बाबुको नामकासे बोगटी
- आमाको नाम:उज्वला बोगटी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दोइजाली बोगटी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-02-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:मुम्रा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुकोट गाविस-१ का ४० वर्षीय खड्कबहादुर बोगटीलाई ०५७ जेठ २ गते सुराकीको आरोपमा माओवादीले कालीकोट जिल्लाको मुम्रा गाविसमा पुर्याई घाँटी सेरी हत्या गरे।