2000-05-15 - incident - Sindhuli district २०५७-०२-०२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01628 अभिलेखालय सि. नं.: NCA-01628

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9801
  • अ. नं.102
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:हरसाही
  • वार्ड नं.:7
  • टोलको नाम:जगाडी
  • पीडित विवरण
  • पीडितको नाम:दानबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2031
  • महिना:08
  • गते:16
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:हरसाही
  • वार्ड नं.:7
  • टोल:जगाडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाममाओवादी पार्टी परित्याग गरेर प्रहरी संग हिडने गरेको।
  • पद:सुरक्षाकर्मीको सहयोगी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविरबहादुर तामाङ
  • आमाको नाम:गोरिमाया तामाङ
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमीत्रा तामाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:बाल मन्दिर सिन्धुलीमा २ छोरा पढने र एक छोरी फुपुको घरमा बसेको। जेठो छोरा काठमाण्डौ छ&
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल रेडक्रस सोसाइटीबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना अधि घर छडेर हिडने गरेको तर घटना पछि केही नभएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-02
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:हरसाही
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिन्धुली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कनपा ७ स्थित गढौलीखोलाको जंगलमा गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हर्षाहि गाविस- ७ जगाडीका २६ वर्षीय दानबहादुर तामाङलाई ०५७ जेठ २ गते राती आफ्नै घरमा सुतिरहेको अवस्थामा माओवादीले सुराकीको आरोपमा गोली हानी हत्या गरे। हत्या पछि पीडितको टाउको काटी शीरर्थौली गाविस स्थित एक रुखमा लगेर झुण्डाएका थिए। उनी पहिले माओवादी कार्यकर्ता थिए। र पछि प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री