2000-05-01 - incident - Jajarkot district २०५७-०१-१९ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01617 अभिलेखालय सि. नं.: NCA-01617

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.4974
  • अ. नं.18
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • टोलको नाम:पिपे
  • पीडित विवरण
  • पीडितको नाम:आइते राना
  • जन्म मिति:
  • साल:2031
  • महिना:04
  • गते:22
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • टोल:पिपे
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • टोल:पिपे
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सक्रिय सदस्य
  • बाबुको नामटीकाराम राना
  • आमाको नाम:भविसरा राना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलिराना अर्कासंग विवाह गरिसकेको
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-01-19
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2057-02-23
  • जानकारी दिने व्यक्तिको नाम:ढकविर राना
  • पद
  • जिल्ला कमिटी सदस्य
  • कार्यालय
  • नेकपा माओवादी
  • उनको भनाइजाजरकोट-खलंगा-८ पिपेका नेपाली काँग्रेसका सक्रिय सदस्य २६ वर्षीय आइते रानालाई ०५७ वैशाख १९ गते माओवादीले सोही गाविस बाट वेपत्ता पारे। माओवादी विरुद्ध सुराकी गरेको उनले स्वीकारेका हुने उनलाई नसियत स्वरुप माओवादी कव्जामा नै राखिएको छ। पछि के कस्तो हुन्छ मलाइ थाहा छैन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री