2000-05-00 - incident - Gorkha district २०५७-०१-०० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-01615 अभिलेखालय सि. नं.: NCA-01615

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9304
  • अ. नं.101
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर थापा मगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दिमीपोखरी
  • वार्ड नं.:5
  • टोल:सिमपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दिमीपोखरी
  • वार्ड नं.:5
  • टोल:सिमपानी
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर थापा मगर
  • आमाको नाम:हस्तमाया थापा मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णमाया थापा मगर र वर्षा थापा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-02-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दिमीपोखरी गाविस-५ का पदमबहादुर थापा मगरको ०५७ जेठ २९ गते गोरखा जिल्लामा रातीको समयमा गस्तीमा जाँदा माओवादीले राखेको विद्युतीय धरापमा परी घटनास्थलमा नै मृत्यु भयो।मृतकको शवलाई गाउँमा नै प्रहरीले ल्याईदिई जिम्मा लगाई गएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री