2000-04-29 - incident - Surkhet district २०५७-०१-१७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-01614 अभिलेखालय सि. नं.: NCA-01614
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1090
- अ. नं.431
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:मेहलकुना
- वार्ड नं.:9
- टोलको नाम:तोरीबारी
- पीडित विवरण
- पीडितको नाम:रघुवीर कामी
- जन्म मिति:
- साल:2018
- महिना:10
- गते:15
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:मेहलकुना
- वार्ड नं.:9
- टोल:तोरीबारी
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:मेहलकुना
- वार्ड नं.:9
- टोल:तोरीबारी
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस वडा सदस्य
- बाबुको नामजैले कामी
- आमाको नाम:रवी कामी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भद्री कामी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको सिमला
- मिति 2057-01-16
- पुनस्थापित भएको भए मिति2059-05-02
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग मेरुदण्ड असक्त
- उपचार गराएको अस्पतालको नाम
- भारत नेपालगंज
- उपचार मिति 2057-07-24
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-01-17
- समय:00:00:01 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:मेहलकुना
- वार्ड नं.:9
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेहेलकुना गाविस-९ निवासी ३९ वर्षीय रगुवीर कामीलाई राखेको आरोपमा ०५७ वैशाख १७ गते माओवादीका कार्यकर्ताहरुले घरमै मुढाले पेलेर यातना दिए। उनको ढाड भाँचिएको छ।