2000-04-19 - incident - Kalikot district २०५७-०१-०७ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01605 अभिलेखालय सि. नं.: NCA-01605

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7602
  • अ. नं.347
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर शाही
  • जन्म मिति:
  • साल:2019
  • महिना:01
  • गते:25
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:स्यूना
  • वार्ड नं.:5
  • टोल:बिजय पुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाँउ विकास समिति स्युना
  • पद:सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर शाही
  • आमाको नाम:अवगती शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राईचुडा शाही
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्म
  • मिति 2057-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-01-07
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:सिप्खाना
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास भेटीएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्युना गाविस ५ निवासी स्युना गाविसका सचिव ३२ वर्षीय तेजबहादुर शाहीलाई ०५७ वैसाख ७ गते माओवादीले ११ लाख हिनामिना गरेको आरोपमा ०५६ चैत १४ गते घरबाट अपहरण गरी सिप्खाना गाविस-९ मा लगी घाटी रेटी हत्या गरे। मृतकको लास हालसम्म पनि आफन्तले पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री