2000-04-12 - incident - Surkhet district २०५६-१२-३० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-01594 अभिलेखालय सि. नं.: NCA-01594

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.6783
  • अ. नं.22
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:धारापानी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण श्रेष्ठ
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:रूपनगर
  • वार्ड नं.:3
  • टोल:चर्खिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:रूपनगर
  • वार्ड नं.:3
  • टोल:चर्खिया
  • लिङ्ग:पुरुष
  • थर:नेवार
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कायार्लय सुर्खेत
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखड्गनारायण श्रेष्ठ
  • आमाको नाम:हेमकुमारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्राकुमारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:धारापानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सप्तरी भारदह स्थित कोशी नदी किनार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपनगर गाविस-३ निवासी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान कृष्णबहादुर श्र्ष्ठको ०५६ चैत ३० गते जिल्लाको बोदेपिपल परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याई फर्कदै गर्दा पोखरे अगाडि धागे छहरी भन्न् ठाउँमा प्रहरी चढेको टिपर माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो। घटनामा दुई असई, चार जवान र टिपर खलासीको समेत ज्यान गयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री