2000-04-06 - incident - Dailekh district २०५६-१२-२४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-01590 अभिलेखालय सि. नं.: NCA-01590

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6345
  • अ. नं.736
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:2
  • टोलको नाम:नैमुले
  • पीडित विवरण
  • पीडितको नाम:हर्कबहादुर चन्द
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:28
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:सल्लेरी
  • वार्ड नं.:2
  • टोल:नौमुले
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:10
  • टोल:शिवालय टोल
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनगेन्द्रबहादुर चन्द
  • आमाको नाम:रत्नकला चन्द
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बिन्दू चन्द
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बिरेन्दनगर ना पा २ सुर्खेत
  • मिति 2058-01-18
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-24
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:दैलेख अस्पताल
  • मिति:2056-12-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लोहोरे खोला दैलेख
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्लेरी गाविस-२ नौमूले निवासी ३४ वर्षीय प्रहरी हवल्दार हर्कबहादुर चन्दको २०५७ चैत २४ गते राति नौमूले इलाका प्रहरी कार्यालयमा माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री