2000-04-06 - incident - Dailekh district २०५६-१२-२४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-01591 अभिलेखालय सि. नं.: NCA-01591

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1168
  • अ. नं.144
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • टोलको नाम:ईलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:निरक थापा
  • जन्म मिति:
  • साल:2022
  • महिना:01
  • गते:05
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:11
  • टोल:चनौटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:नारायण नपा
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामईलाका प्रहरी कार्यालय नौमुले
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशन्त बहादुर थापा
  • आमाको नाम:इन्द्रा थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खगी सरा थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-24
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:दैलेख अस्पताल
  • मिति:2056-12-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख नगरपालीका
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपा-११ निवासी इलाका प्रहरी कार्यालय नौमुले दैलेखमा कार्यरत प्रहरी हवल्दार ४४ वर्षीय निरक थापाको २०५६ चैत २४ गते इलाका प्रहरी कार्यालय नौमुले दैलेखमा माओवादीले आक्रमण गर्दा गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री