2000-04-04 - incident - Pyuthan district २०५६-१२-२२ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-01580 अभिलेखालय सि. नं.: NCA-01580

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6548
  • अ. नं.226
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:भिंग्री
  • वार्ड नं.:4
  • टोलको नाम:इलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:जोगबहादुर बुढामगर
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:9
  • टोल:टीकरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय भिङ्ग्री प्युठान
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोठबहादुर बुढा
  • आमाको नाम:माइली बुढा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पशुपति बुढामगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:कृर्षि
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-22
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:भिंग्री
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अस्पपताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला हापुर गाविस-९ हापुर निवासी ३७ वर्षीय जोगबहादुर बुढामगरको २०५६ चैत २२ गते प्युठान जिल्लाको भिङ्ग्रीमा माओवादीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। मृतक इलाका प्रहरी कार्यालयमा हवल्दार पदमा कर्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री