2000-04-04 - incident - Kalikot district २०५६-१२-२२ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01577 अभिलेखालय सि. नं.: NCA-01577
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4069
- अ. नं.346
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:स्यूना
- वार्ड नं.:7
- टोलको नाम:रानागाउ
- पीडित विवरण
- पीडितको नाम:सर्जन रोकाय
- जन्म मिति:
- साल:2005
- महिना:10
- गते:15
- उमेर:61
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:स्यूना
- वार्ड नं.:7
- टोल:रानागाउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजोरासिंह रोकाय
- आमाको नाम:धनसेवा रोकाय
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जमुना रोकाय
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या14
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कैलाली बलिया गाविस
- मिति 2056-00-00
- पुनस्थापित भएको भए मिति2066-06-12
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाया खुट्टा नभएको
- उपचार गराएको अस्पतालको नाम
- विर अस्पताल काठमाण्डौ
- उपचार मिति 2057-01-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- दाया खुट्टा चोट लागेको ठाउँबाट कुहीएकोले काटेर फाल्नु पर्ने अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-12-22
- समय:00:00:01 AM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:स्यूना
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्युना गाविस-७ का ५१ वर्षिय सर्जन रोकायलाई ०५६ चैत २२ गते माओवादीको समूहले राति सुराकीको आरोपमा घरबाट अपहरण गरी सोही गाविस-६ को रिठा गाउँमा लागी धारिलो हतियारले कुटपिट गरे कुटाइबाट पीडीतको दायाँ खुट्टा समेत गुम्यो।