2000-04-03 - incident - Surkhet district २०५६-१२-२१ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-01574 अभिलेखालय सि. नं.: NCA-01574

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2865
  • अ. नं.111
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:धन बहादुर वली
  • जन्म मिति:
  • साल:2027
  • महिना:12
  • गते:21
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:बाँफुखोला
  • वार्ड नं.:7
  • टोल:भित्रिवन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सचिवालय सदस्य
  • बाबुको नामदल बहादुर वली
  • आमाको नाम:लाली वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हीरा कुमारि वलि अर्को विवाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-21
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाफुखोला गाविस-७ भित्रिवन निवासी नेकपा माओवादी एरिया कमिटी सचिव २९ वर्षीय धनबहादुर वलीलाई सुर्खेत जिल्ला मैनतडा गाविस ५ को एक घरमा एरिया पार्टीको वैठक वसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय छिन्चुबाट आएको प्रहरी टोलीले घर घेरा हाली बाहिरबाट गोली हानेर हत्या गरेको थियो। लासको सद्गत पीडक पक्षले नै कहाँ गर्‍यो थाहा हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री