2000-04-03 - incident - Surkhet district २०५६-१२-२१ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-01576 अभिलेखालय सि. नं.: NCA-01576
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3034
- अ. नं.188
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:मैनतडा
- वार्ड नं.:5
- टोलको नाम:झिंगेनी
- पीडित विवरण
- पीडितको नाम:पवित्रा वुढाथोकी राना
- जन्म मिति:
- साल:2036
- महिना:12
- गते:03
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:सुइकोट
- वार्ड नं.:9
- टोल:खारखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:राना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य तथा अनेमसंघ क्रान्तिकारी एरिया सदस्य
- बाबुको नामहोपे कार्की
- आमाको नाम:सुशिली वुढाथोकी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ससिराम राना
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-12-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:मैनतडा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुइकोट गाविस-९ खारखोला निवासी २० वर्षीय पवित्रा वुढाथोकी रानालाई २०५६ चैत २१ गते दिउँसो सुर्खेत जिल्ला मैनतडा गाविसको झींगेनीमा खाना खाने समयमा सुर्खेत मेहेलकुना इप्रकाबाट आएका प्रहरीले घर घेरा हाली गोली हानी हत्या गरे।