2000-03-15 - incident - Salyan district २०५६-१२-०२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01550 अभिलेखालय सि. नं.: NCA-01550

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3268
  • अ. नं.266
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:3
  • टोलको नाम:पेदी खोला
  • पीडित विवरण
  • पीडितको नाम:ताराप्रसाद वली
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:04
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:1
  • टोल:मूलखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडील्ली बहादुर वली
  • आमाको नाम:राधीसरा वली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उत्तमी वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:विदेशतिर काम गर्न गएको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पीडीत स्वयम भारत तर्फ लागेको
  • मिति 2056-12-05
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया खट्टको खुटीको हड्डी निकालेको
  • उपचार गराएको अस्पतालको नाम
  • नेपाल अर्थोपेटीक अस्पताल काठमाण्डौ
  • उपचार मिति 2059-06-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अपाङगता भएको खुट्टाले नटेक्ने यदि टेकेमा हड्डीले मासुमा घाउ बनाइ क्यान्सर हुन सक्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-02
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):झिम्पे गाविस-१ मूलखोला निवासी ३० वर्षीय ताराप्रसाद वलीलाई माओवादीको आरोपमा २०५६ चैत २ गते इलाका प्रहरी कार्यालय लुहामबाट आएको प्रहरी गस्ती टोलीले हारिमज्युलाको पानीमिलमा तोरी पेलाउन जादै गरेको अवस्थामा सोही गाविस-३ पेदी खोलामा राइफलको कुन्दाले हानेर बाँया खुट्टाको खुटीको हड्डी फुटाली दिएको जसकारण अप्रेसन गरी ३ इन्चको हड्डी समेत काटेर फालेको। हाल खुट्टा सुकेदै गइरहेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री