2000-03-08 - incident - Kalikot district २०५६-११-२५ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01544 अभिलेखालय सि. नं.: NCA-01544

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3444
  • अ. नं.24
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:2
  • टोलको नाम:रारा चौलागौर टोल
  • पीडित विवरण
  • पीडितको नाम:डिल्लीप्रसाद आचार्य
  • जन्म मिति:
  • साल:2024
  • महिना:12
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:6
  • टोल:बद्रिगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामपन्चदेव उच्च मावि मान्मा
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेउराम आचार्य
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गा आचार्य
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बर्दिया
  • मिति 2056-11-27
  • पुनस्थापित भएको भए मिति2063-08-14
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-11-25
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्म गाविस-६ निवासी पञ्चदेवल उमावि मान्माका शिक्षक २३ वर्षीय डिल्ली प्रसाद आचार्यलाइ माओवादीको आरोपमा ०६१ फागुन २५ गते सदरमुकाम मान्मबाट ४ कोष दक्षिण पूर्वमा पर्ने सुकाटीया गाविसमा सदरमुकाम स्थित प्रहरी गस्ति टोलीले गिरफ्तार पछि यातना दिइ जिउदै शरिरमा आगो लगाइ हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री