2000-03-01 - incident - Kalikot district २०५६-११-१८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01539 अभिलेखालय सि. नं.: NCA-01539

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4056
  • अ. नं.233
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:6
  • टोलको नाम:चुल्ढिकुना
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर शाही
  • जन्म मिति:
  • साल:2005
  • महिना:12
  • गते:29
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:लालु
  • वार्ड नं.:4
  • टोल:तलकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोती शाही
  • आमाको नाम:मता शाही
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लिला शाही
  • छोराको संख्या:3
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या15
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया हात गोली लागि नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2058-08-18
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • औषधि खाइ राखेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-11-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालु गाविस- ४ निवासी ४० वर्षीय रामबहादुर शाहीको ०५६ फागुन १८ गते गाइ बस्तु चराउन गएको वेला इलाका प्रहरी चौकी कोटवाडा र माओवादी जनमुक्ति सेनाको दोहोरो भिडन्तमा वाँया हातमा गोली लागि अपांग भए। उनको हात नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री