2000-02-19 - incident - Rolpa district २०५६-११-०७ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-01491 अभिलेखालय सि. नं.: NCA-01491
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10512
- अ. नं.10
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:घर्तीगाउँ
- वार्ड नं.:0
- टोलको नाम:घर्तीगाउँ
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर काफ्ले
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रिवेणी
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:काप्ले
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय रोल्पा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामछविलाल काप्ले
- आमाको नाम:शोभाकुमारी काप्ले
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भवानी काप्ले
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-11-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:घर्तीगाउँ
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल रोल्पा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफन्तले घरैमा सदगत गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिवेणी गाविस-६ निवासी प्रहरी जवान २६ वर्षीय कृष्णप्रसाद काफ्लेको २०५६ फागुन ७ गते रोल्पा जिल्ला घर्तीगाउँ गाविसको इप्रका घर्तीगाँउमा माओवादीले गरेको आक्रमणमा परी मृत्यु भयो। लास आफन्तले घरैमा सदगत गरे।