2000-02-19 - incident - Rolpa district २०५६-११-०७ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01494 अभिलेखालय सि. नं.: NCA-01494

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8947
  • अ. नं.329
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:घर्तीगाउ
  • पीडित विवरण
  • पीडितको नाम:कुलराज थारु
  • जन्म मिति:
  • साल:2024
  • महिना:01
  • गते:04
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:टिटिहिरिया
  • वार्ड नं.:5
  • टोल:फत्तेनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी कार्यालय घर्तीगाउँ
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामआशाराम चौधरी
  • आमाको नाम:स्व चाम्पी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुकुमणी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जेठो छोराले प्रहरीमा जागिर गर्छन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-11-07
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2056-11-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके टिटिहिरया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला टिटिहिरिया गाविस-५ घरभई प्रहरी कार्यालय घर्तीगाँउ रोल्पामा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार कुजराज थारुको ०५६ फागुन ७ गते राती ११ बजे रोल्पा जिल्लास्थित घर्तीगाउँ गाविस-१ घर्तीगाँउमा रहेको प्रहरी कार्यालयमा माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री