2000-02-18 - incident - Rolpa district २०५६-११-०६ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01484 अभिलेखालय सि. नं.: NCA-01484

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.306
  • अ. नं.109
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:घर्तीगाउ डाडागाँउ
  • पीडित विवरण
  • पीडितको नाम:हस्तबहादुर वोहरा
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:22
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:7
  • टोल:पदमपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:7
  • टोल:पदमपुर
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय घर्तीगाउँ
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुमाने बोहरा
  • आमाको नाम:विचकली वोहरा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शिउकली वुढाथोकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-11-06
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2056-11-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कम्दी गाविस बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कम्दी गाविस-७ घर भई इलाका प्रहरी कार्यालय घर्तीगाउँमा रोल्पामा कार्यरत २८ वर्षीय हवल्दार हस्तबहादुर बोहरा रोल्पा घर्तीगाँउ गाविस-१ डाडागाँउस्थित इलाका प्रहरी कार्यालयमा ०५६ फागुन ६ गते राती १ बजे माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। सो घटनामा १५ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय इरिवाङ्ग रोल्पामा दरवन्दी भए पनि उनी इप्रका घर्तीगाउँमा काजमा रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री