2000-02-09 - incident - Lamjung district २०५६-१०-२६ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-01472 अभिलेखालय सि. नं.: NCA-01472

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.95
  • अ. नं.6
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद लामगादे
  • जन्म मिति:
  • साल:2031
  • महिना:07
  • गते:08
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शंकरपोखरी
  • वार्ड नं.:4
  • टोल:नुवार
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामगादे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, लमजुङ
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मीदत्त लामगादे
  • आमाको नाम:विष्णुमति लामगादे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेनका लामगादे
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय, पर्वत
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नभएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-26
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2056-10-26
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • शिवालय गाविस-५, मोदीवेदी, कुश्मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपोखरी गाविस-४ निवासी रामप्रसाद लामगादेको ०५६ माघ २६ गते लमजुङ जिल्लाको तिनपिप्ले प्रहरी चौकीका सुरक्षाकर्मीहरु सहित गस्तीमा गएको अवस्थामा एमाओवादीले थापेको एम्वुस भलायखर्कमा विस्फोटन हुदाँ मृत्यु भयो। शवको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल,पोखरामा पोष्टमार्टम गरी परिवारलाई शव बुझाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री