2000-02-09 - incident - Lamjung district २०५६-१०-२६ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-01471 अभिलेखालय सि. नं.: NCA-01471

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.280
  • अ. नं.59
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:0
  • टोलको नाम:तीनपिप्ले
  • पीडित विवरण
  • पीडितको नाम:मनबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:15
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:टक्सार
  • वार्ड नं.:1
  • टोल:पात्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:6
  • टोल:दुलुङ्गचोक
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ्ग
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, लमजुङ
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकेशबहादुर गुरुङ
  • आमाको नाम:मनकुमारी गुरुङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-26
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:भलायाखर्क
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2056-11-05
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टक्सार गाविस-१ निवासी जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत जवान मनबहादुर गुरुङको लमजुङ जिल्ला भलायखर्क गाविसमा गस्तिमा गएको अवस्था २०५६ माघ २६ गते दिउँसो १२ बजे नेकपा माओवादीले थापेको एम्बुस विस्फोट हुदाँ मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री