2000-02-09 - incident - Lamjung district २०५६-१०-२६ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-01470 अभिलेखालय सि. नं.: NCA-01470
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.920
- अ. नं.109
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:भलायाखर्क
- वार्ड नं.:2
- टोलको नाम:साछिलीटार
- पीडित विवरण
- पीडितको नाम:रामचन्द्र ढकाल
- जन्म मिति:
- साल:2037
- महिना:02
- गते:12
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:रूपाकोट
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढकाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामश्रीप्रसाद ढकाल
- आमाको नाम:जानुका ढकाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगा ढकाल
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:भलायाखर्क
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दमौली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपाकोट गाविस ३ निवासी २० वर्षीय प्रहरी जवान रामचन्द्र ढकालको २०५६ माघ २६ गते लमजुङ जिल्लाको भलार्यखर्क गाविस २ मा गस्ती गइरहेको समयमा माओवादी कार्यकर्ताको आक्रमणमा परी मृत्यु भएको थियो।