2000-02-09 - incident - Dailekh district २०५६-१०-२६ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-01469 अभिलेखालय सि. नं.: NCA-01469

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.
  • अ. नं.200
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:4
  • टोलको नाम:भित्री खोला
  • पीडित विवरण
  • पीडितको नाम:बनादेवी चन्द
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:06
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:चौराठा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:11
  • टोल:चनौटे
  • लिङ्ग:महिला
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभक्तबहादुर हमाल
  • आमाको नाम:मैसरा हमाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तेजबहादुर चन्द
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:D W O वाम सु्र्खेत
  • कति रकम बराबर (रु.)3500
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बिरेन्द्रनगर सुर्खेत
  • मिति 2062-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घुम्ति पसल
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग बाँया आँखा गुमेको छ।
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाण्डौ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • एउटा आँखा गुमेको र अर्को अपरेसन गर्नुपर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-26
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौराठा गाविस-३ निवासी २२ वर्षीया बनादेवी चन्द नौमुले इलाका प्रहरी कार्यालय नजिकै माओवादीले ०५७ माघ २७ गते वम विष्फोटन गराउँदा घाइते भइन्। उनको देव्रे आँखा गुमेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री