2000-01-29 - incident - Dhading district २०५६-१०-१५ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-01454 अभिलेखालय सि. नं.: NCA-01454
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.11093
- अ. नं.158
- घटना भएको जिल्ला:धादिङ
- गाविस:कल्लेरी
- वार्ड नं.:2
- टोलको नाम:कल्लेरीटार
- पीडित विवरण
- पीडितको नाम:सुनिल कार्की
- जन्म मिति:
- साल:2044
- महिना:12
- गते:12
- उमेर:12
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:कल्लेरी
- वार्ड नं.:2
- टोल:कल्लेरीटार
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:कल्लेरी
- वार्ड नं.:2
- टोल:कल्लेरीटार
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामशरण कार्की
- आमाको नाम:भगवती कार्की
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-15
- समय:04:30:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:कल्लेरी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कल्लेरी-२, त्रिशुली नदी किनार
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कल्लेरी गाविस-२ का सुनिल कार्कीको ०५६ माघ १५ गते नेपाली सेनाले गोगनपानी गाविस-१ को जंगलमा मिस फायर भएर छाडेको मदानी आकारको बम घरमा लगेर खेलाउन लाग्दा विस्फोट भई घटनास्थलमै मृत्यु भयो।