2000-01-27 - incident - Arghakhanchi district २०५६-१०-१३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-01446 अभिलेखालय सि. नं.: NCA-01446
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4689
- अ. नं.104
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:जुकेना
- वार्ड नं.:2
- टोलको नाम:जुगेना देउराली
- पीडित विवरण
- पीडितको नाम:मनबहादुर पुन (संगिन)
- जन्म मिति:
- साल:2034
- महिना:02
- गते:11
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:आठवीसकोट
- वार्ड नं.:9
- टोल:डाँडागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:जनमुक्तिसेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्तिसेना
- बाबुको नामसर्की पुन
- आमाको नाम:मोती पुन
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:जुकेना
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आठबीसडाडाँगाउँ गाविस-९ निवासी माओवादी सेना २२ वर्षीय मनबहादुर पुनको २०५६ माघ १३ गते अर्घाखाँचीमा प्रहरीसँग भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो।