2000-01-26 - incident - Dang district २०५६-१०-१२ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-01442 अभिलेखालय सि. नं.: NCA-01442

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6359
  • अ. नं.313
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:रामपुर
  • वार्ड नं.:2
  • टोलको नाम:कालीमाटी
  • पीडित विवरण
  • पीडितको नाम:देवीराम कुमाल
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:01
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:हलवार
  • वार्ड नं.:8
  • टोल:खाद्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामजिल्ला प्रशासन कार्यालय सल्यान
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुर्गे कुमाल
  • आमाको नाम:सुकमति कुमाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला कुमाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने हात
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचारको आवश्यकता
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-12
  • समय:10:30:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:रामपुर
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हलवार गाविस ८ खाद्रे निवासी ३२ वर्षीय देवीराम कुमाल दाङ जिल्लाको रामपुर गाविसमा २०५६ माघ १२ गते राती एमाओवादीसँग भएको दोहोरो भिडन्तमा परी अपाङग भए। उनको दाहीने हातमा गोली लागेको थियो। दाहीने हात काम गर्न नसक्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री