2000-01-22 - incident - Jajarkot district २०५६-१०-०८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01438 अभिलेखालय सि. नं.: NCA-01438
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.418
- अ. नं.25
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- टोलको नाम:पिपे
- पीडित विवरण
- पीडितको नाम:रुमबहादुर खत्री
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:गुल्मी
- गाविस:हस्तिचौर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रेमबहादुर खत्री
- आमाको नाम:जालपा खत्री
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुस्मा खत्री
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:तम्घास जिल्ला अस्पताल
- मिति:2056-10-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रैदी गुल्मी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हस्तिचौर गाविस-३ निवासी जाजरकोट जिल्लाको खलङगामा नेपाल प्रहरी सेवामा कार्यरत प्रहरी जवान रुमबहादुर खत्रीको २०५६ माघ ८ गते जाजरकोट जिल्लाको खलङगा गाविसमा गस्तीमा हिंडीरहेको समयमा नेकपा माओवादीले थापेको विधुतीय धरापमा परी मृत्यु भएको थियो। खलंगा गाविस-८ पिपेबाट रिम्ना प्रहरी चौकी तर्फ जान लाग्दा माओवादीले जवान खत्रीको उपचारको क्रममा मृत्यू भएको थियो।