2000-01-22 - incident - Jajarkot district २०५६-१०-०८ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01433 अभिलेखालय सि. नं.: NCA-01433

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5213
  • अ. नं.64
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:पिपेखोला
  • पीडित विवरण
  • पीडितको नाम:टीकाराम लुंगेलीमगर
  • जन्म मिति:
  • साल:2029
  • महिना:04
  • गते:04
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:पठौली
  • वार्ड नं.:6
  • टोल:गैरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहेमबहादुर मगर
  • आमाको नाम:कृष्ना मगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल जाजरकोट
  • मिति:2059-10-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी पिठौली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिठौली गावसि-६ गैरी निवासी प्रहरी जवान टीकाराम लुंगेलीमगरको २०५६ माघ ८ गते जाजरकोट जिल्लाको रिम्ना भन्ने ठाउँमा प्रहरी सेवामा कार्यरत रहदाँ माओवादीले रिम्ना गाविसमा थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री