2000-01-22 - incident - Jajarkot district २०५६-१०-०८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01440 अभिलेखालय सि. नं.: NCA-01440
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6213
- अ. नं.351
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- टोलको नाम:पिपे
- पीडित विवरण
- पीडितको नाम:लाल बहादुर राना (विनोद)
- जन्म मिति:
- साल:2030
- महिना:04
- गते:16
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- टोल:पिपे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राना
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेना
- बाबुको नामडण्डवीर राना
- आमाको नाम:तुला राना
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-08
- समय:11:30:00 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला खलंगा गाविस- ८ पिपे बस्ने २६ वर्षीय माओवादी जनमुक्ति सेनामा कार्यरत लालबहादुर राना (वीनोद) को २०५६ माघ ८ गते बिहान ११:३० बजे रिम्ना प्रहरीचौकीबाट गस्तिमा आएको प्रहरीमाथि बम विष्फोटन गराउन खोज्दा उनको हातमा नै बम विष्फोट भएर मृत्यु भयो।